अभिमुखीकरण तथा बजार विस्तार योजना अनुसार लाफा इन्भेष्टमेण्ट लि.ले विदेशमा कतार, कुवेतपछि हंगकंगमा पनि “वृहत भेटघाट तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न गरेको छ I “आर्थिक समृद्धि अहिलेको आबश्यकता, एकता र इमानदारीता नै हाम्रो प्रतिबद्धता” भन्ने नाराको साथमा गत २४ डिसेम्बर, २०१७ का दिन लाफा इन्भेस्ट्मेन्ट लिमिटेडको भेटघाट तथा अन्तर्कृया कार्यक्रम हंगकंगको जोर्डन स्थित किराँत याक्थुंग चुम्लुंग
कुवेतमा पनि कार्यक्रम सम्पन्न
लाफा इन्भेस्टमेन्ट लि. ले अभिमुखीकरण तथा बजार बिस्तार योजना अनुसार कुवेतमा पनि भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरयो I ०१ डिसेम्बर, २०१७ को दिन फर्वानिया स्थित अल हाईतम रेस्टुरेन्ट मा भएको कार्यक्रममा कुवेतवासी मगरहरुको उल्लेख्य उपस्थिति रहेको र गानी गर्न अत्यन्त उत्सुक देखिन्थे I मगर संघ कुवेत का अध्यक्ष मित्र सिंजाली मगरको सभापतित्व रहेको कार्यक्रमलाई
कतारमा लाफाको बृहत भेटघाट तथा अन्तर्क्रिया सम्पन्न
अभिमुखीकरण तथा बजार विस्तार योजना अनुसार लाफा इन्भेष्टमेण्ट लि.ले पोखरा, धरान, इटहरी. म्याग्दी, सुर्खेत आदि विभिन्न स्थानहरुमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरिसकेको छ I यसै शिलशिलामा विदेशको पहिलो कार्यक्रम कतारमा सम्पन्न भएको छ “आर्थिक समृद्धि अहिलेको आबश्यकता, एकता र इमानदारीता नै हाम्रो प्रतिबद्धता” भन्ने नाराको साथमा गत २४ नोभेम्वर २०१७ का दिन लाफा इन्भेस्ट्मेन्ट
धरान, इटहरी तथा सुर्खेतमा पनि कार्यक्रम सम्पन्न
पोखरा र म्याग्दीको बेनीपछि लाफा इन्भेस्टमेन्ट लिमिटेड ले अन्य तीन प्रमुख शहरहरुमा पनि “भेटघाट तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न गरिसकेको छ I सुर्खेतको बिरेन्द्रनगरमा २०७४ कार्तिक २९ गते भएको कार्यक्रममा सुर्खेतको विभिन्न क्षेत्रमा कृयाशिल मगरहरुको सहभागीता रहेको थियो । त्यसैगरि सुनसरीको इटहरीमा २०७४ मंसिर १ र धरानमा २०७४ मंसिर २ गते कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा