लाफा ग्रुप लिमिटेडको सातौं वार्षिक साधारणसभा पुस २० गते

लाफा ग्रुप लिमिटेडको सातौं वार्षिक साधारणसभा आगामी पुस २० गते हुने भएको छ । काठमाडौं महानगरपालिका वडा नं. १, नक्सालस्थित लीसरा रिसेप्सनमा लाफा ग्रुपको वार्षिक साधारणसभा हुने भएको हो । साधारणसभामा सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल हुने कम्पनीकी अध्यक्ष चन्द्रज्योति आलेले जानकारी दिनुभयो । लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८०÷०८१ को नाफा नोक्सान