लाफा ग्रुप लिमिटेडको सातौं वार्षिक साधारणसभा पुस २० गते

लाफा ग्रुप लिमिटेडको सातौं वार्षिक साधारणसभा आगामी पुस २० गते हुने भएको छ । काठमाडौं महानगरपालिका वडा नं. १, नक्सालस्थित लीसरा रिसेप्सनमा लाफा ग्रुपको वार्षिक साधारणसभा हुने भएको हो । साधारणसभामा सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल हुने कम्पनीकी अध्यक्ष चन्द्रज्योति आलेले जानकारी दिनुभयो । लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८०÷०८१ को नाफा नोक्सान

बृहत भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम हंगकंगमा पनि सम्पन्न

अभिमुखीकरण तथा बजार विस्तार योजना अनुसार लाफा इन्भेष्टमेण्ट लि.ले विदेशमा कतार, कुवेतपछि हंगकंगमा पनि “वृहत भेटघाट तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न गरेको छ I “आर्थिक समृद्धि अहिलेको आबश्यकता, एकता र इमानदारीता नै हाम्रो प्रतिबद्धता” भन्ने नाराको साथमा गत २४ डिसेम्बर, २०१७ का दिन लाफा इन्भेस्ट्मेन्ट लिमिटेडको भेटघाट तथा अन्तर्कृया कार्यक्रम हंगकंगको जोर्डन स्थित किराँत याक्थुंग चुम्लुंग