दोस्रो वार्षिक साधारण सभा सम्पन्न |

लाफा ग्रुप लिमिटेड को दोस्रो वार्षिक साधारण सभा, २०७६ साल कात्तिक १८ गते, होटल रद्दिसों, काठमाण्डौमा भव्यताका साथ सम्पन्न भएको छ । सभाको उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि माननीय उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रि वर्षमान पुन “अनन्त” ले व्यवसायिक क्षेत्रमा लगानी गर्न अहिले उपयुक्त वाताबरण रहेको बताउनु भयो । पूरा काठमाण्डौ देखिने दहचोक को