पोखरा, १३ कात्तिक । स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको लगानीमा सञ्चालित लाफा इन्भेष्टमेन्ट लिमिटेडले पोखरामा शनिबार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्य ज्ञानेन्द्र पुनमगरले कार्यपत्र प्रस्तुत गर्दै नेपालीहरूले विदेशमा कमाएको पैसालाई स्वदेशमा लगानी गर्नका लागि कम्पनीको स्थापना गरिएको जानकारी दिनुभयो । कम्पनीका लेखा अधिकृत सिए जनक थापामगरले कम्पनीले आफ्नो