लाफा ग्रुप लिमिटेडको नयाँ सञ्चालक समिति, अध्यक्षमा पुनः आले

काठमाडौं, ८ पुस लाफा ग्रुप लिमिटेडको चौथो वार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समिति निर्वाचित भएको छ । सञ्चालक समितिमा पूरानै अनुहार दोहोरिएका छन् । शनिबार सम्पन्न साधारणसभाबाट सर्वसम्मत रुपमा पूरानै सञ्चालक समितिका पदाधिकारी निर्वाचित भएका हुन् । जसमा अध्यक्षमा चन्द्रज्योति आलेसहित सञ्चालकहरूमा जंगबहादुर थापा, रक्षाबहादुर रैका, भीम रोकाय, गुप्तबहादुर राना र मनमाया थापा सर्वसम्मत निर्वाचित हुनुभएको