फागुन ९ , २०७४ का दिन प्र. म. के. पी. ओलीलाई लाफा इन्भेस्टमेन्ट लि. को निर्माणाधिन परियोजना ‘लाफा भिलेज’मा भव्य स्वागत गरियो I ‘दोस्रो इन्द्रदह पर्यटन उत्सव’ उद्घाटनको लागि पुगेका प्रधानमन्त्री ओलीलाई कम्पनीका अध्यक्ष चन्द्रज्योति आलेमगर तथा सहकर्मीहरुको टोलीले पुष्पगुच्छा र बुकेसहित भव्य स्वागत गरेको हो । उक्त महोत्सवमा कम्पनी को तर्फबाट बृद्ध बृद्धाहरु को
कोरियामा लाफा इन्भेष्टमेन्ट को भेटघाट तथा अन्तकृया सम्पन्न!
“लाफा इन्भेस्टमेन्ट लिमिटेड” पब्लिक कम्पनीले दक्षिण कोरियाको सोउलमा यहि २०१८ फेब्रुअरी १७ तारिकका दिन “भेटघाट तथा अन्तरक्रिया र्यक्रम” सम्पन्न गरेको छ । यस कार्यक्रममा कम्पनीको आवश्यकता स्थापना औचित्य महत्त्व को बारेमा कम्पनीको बोर्ड डाइरेक्टर ज्ञानेन्द्र पुनमगरले, कम्पनीको जेक्टहरु र लाफा भिलेजको बारेमा कम्पनीको बोर्ड डाइरेक्टर रक्षाबहादुर रैकामगरले, बिदेशमा बसेकाहरुको लगानी बारेमा कम्पनीको प्रोमोटर बसन्त श्रीनेतमगरले,