लाफा ग्रुप लिमिटेडको नयाँ सञ्चालक समिति, अध्यक्षमा पुनः आले

काठमाडौं, ८ पुस लाफा ग्रुप लिमिटेडको चौथो वार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समिति निर्वाचित भएको छ । सञ्चालक समितिमा पूरानै अनुहार दोहोरिएका छन् । शनिबार सम्पन्न साधारणसभाबाट सर्वसम्मत रुपमा पूरानै सञ्चालक समितिका पदाधिकारी निर्वाचित भएका हुन् । जसमा अध्यक्षमा चन्द्रज्योति आलेसहित सञ्चालकहरूमा जंगबहादुर थापा, रक्षाबहादुर रैका, भीम रोकाय, गुप्तबहादुर राना र मनमाया थापा सर्वसम्मत निर्वाचित हुनुभएको

लाफा भिलेजमा प्र. म. के. पी. ओलीलाई भव्य स्वागत

फागुन ९ , २०७४ का दिन प्र. म. के. पी. ओलीलाई लाफा इन्भेस्टमेन्ट लि. को निर्माणाधिन परियोजना ‘लाफा भिलेज’मा भव्य स्वागत गरियो I ‘दोस्रो इन्द्रदह पर्यटन उत्सव’ उद्घाटनको लागि पुगेका प्रधानमन्त्री ओलीलाई कम्पनीका अध्यक्ष चन्द्रज्योति आलेमगर तथा सहकर्मीहरुको टोलीले पुष्पगुच्छा र बुकेसहित भव्य स्वागत गरेको हो । उक्त महोत्सवमा कम्पनी को तर्फबाट बृद्ध बृद्धाहरु को

कोरियामा लाफा इन्भेष्टमेन्ट को भेटघाट तथा अन्तकृया सम्पन्न!

“लाफा इन्भेस्टमेन्ट लिमिटेड” पब्लिक कम्पनीले दक्षिण कोरियाको सोउलमा यहि २०१८ फेब्रुअरी १७ तारिकका दिन “भेटघाट तथा अन्तरक्रिया र्यक्रम” सम्पन्न गरेको छ । यस कार्यक्रममा कम्पनीको आवश्यकता स्थापना औचित्य महत्त्व को बारेमा कम्पनीको बोर्ड डाइरेक्टर ज्ञानेन्द्र पुनमगरले, कम्पनीको  जेक्टहरु र लाफा भिलेजको बारेमा कम्पनीको बोर्ड डाइरेक्टर रक्षाबहादुर रैकामगरले, बिदेशमा बसेकाहरुको लगानी बारेमा कम्पनीको प्रोमोटर बसन्त श्रीनेतमगरले,

बृहत भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम हंगकंगमा पनि सम्पन्न

अभिमुखीकरण तथा बजार विस्तार योजना अनुसार लाफा इन्भेष्टमेण्ट लि.ले विदेशमा कतार, कुवेतपछि हंगकंगमा पनि “वृहत भेटघाट तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न गरेको छ I “आर्थिक समृद्धि अहिलेको आबश्यकता, एकता र इमानदारीता नै हाम्रो प्रतिबद्धता” भन्ने नाराको साथमा गत २४ डिसेम्बर, २०१७ का दिन लाफा इन्भेस्ट्मेन्ट लिमिटेडको भेटघाट तथा अन्तर्कृया कार्यक्रम हंगकंगको जोर्डन स्थित किराँत याक्थुंग चुम्लुंग

कुवेतमा पनि कार्यक्रम सम्पन्न

लाफा इन्भेस्टमेन्ट लि. ले अभिमुखीकरण तथा बजार बिस्तार योजना अनुसार कुवेतमा पनि भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरयो I ०१ डिसेम्बर, २०१७ को दिन फर्वानिया स्थित अल हाईतम रेस्टुरेन्ट मा भएको कार्यक्रममा कुवेतवासी मगरहरुको उल्लेख्य उपस्थिति रहेको र गानी गर्न अत्यन्त उत्सुक देखिन्थे I मगर संघ कुवेत का अध्यक्ष मित्र सिंजाली मगरको सभापतित्व रहेको कार्यक्रमलाई

कतारमा लाफाको बृहत भेटघाट तथा अन्तर्क्रिया सम्पन्न

अभिमुखीकरण तथा बजार विस्तार योजना अनुसार लाफा इन्भेष्टमेण्ट लि.ले पोखरा, धरान, इटहरी. म्याग्दी, सुर्खेत आदि विभिन्न स्थानहरुमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरिसकेको छ I यसै शिलशिलामा विदेशको पहिलो कार्यक्रम कतारमा सम्पन्न भएको छ “आर्थिक समृद्धि अहिलेको आबश्यकता, एकता र इमानदारीता नै हाम्रो प्रतिबद्धता” भन्ने नाराको साथमा गत २४ नोभेम्वर २०१७ का दिन लाफा इन्भेस्ट्मेन्ट

धरान, इटहरी तथा सुर्खेतमा पनि कार्यक्रम सम्पन्न

पोखरा र म्याग्दीको बेनीपछि लाफा इन्भेस्टमेन्ट लिमिटेड ले अन्य तीन प्रमुख शहरहरुमा पनि “भेटघाट तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न गरिसकेको छ I सुर्खेतको बिरेन्द्रनगरमा २०७४ कार्तिक २९ गते भएको कार्यक्रममा सुर्खेतको विभिन्न क्षेत्रमा कृयाशिल मगरहरुको सहभागीता रहेको थियो । त्यसैगरि सुनसरीको इटहरीमा २०७४ मंसिर १ र धरानमा २०७४ मंसिर २ गते कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा

लाफा इन्भेष्टमेन्ट लिमिटेडको पोखरामा भेटघाट तथा अन्तरक्रिया सम्पन्न

पोखरा, १३ कात्तिक । स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको लगानीमा सञ्चालित लाफा इन्भेष्टमेन्ट लिमिटेडले पोखरामा शनिबार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्य ज्ञानेन्द्र पुनमगरले कार्यपत्र प्रस्तुत गर्दै नेपालीहरूले विदेशमा कमाएको पैसालाई स्वदेशमा लगानी गर्नका लागि कम्पनीको स्थापना गरिएको जानकारी दिनुभयो । कम्पनीका लेखा अधिकृत सिए जनक थापामगरले कम्पनीले आफ्नो