News

कतारमा लाफाको बृहत भेटघाट तथा अन्तर्क्रिया सम्पन्न

अभिमुखीकरण तथा बजार विस्तार योजना अनुसार लाफा इन्भेष्टमेण्ट लि.ले पोखरा, धरान, इटहरी. म्याग्दी, सुर्खेत आदि विभिन्न स्थानहरुमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरिसकेको छ I यसै शिलशिलामा विदेशको पहिलो कार्यक्रम कतारमा सम्पन्न भएको छ “आर्थिक समृद्धि अहिलेको आबश्यकता, एकता र इमानदारीता नै हाम्रो प्रतिबद्धता” भन्ने नाराको साथमा गत २४ नोभेम्वर २०१७ का दिन लाफा इन्भेस्ट्मेन्ट

धरान, इटहरी तथा सुर्खेतमा पनि कार्यक्रम सम्पन्न

पोखरा र म्याग्दीको बेनीपछि लाफा इन्भेस्टमेन्ट लिमिटेड ले अन्य तीन प्रमुख शहरहरुमा पनि “भेटघाट तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न गरिसकेको छ I सुर्खेतको बिरेन्द्रनगरमा २०७४ कार्तिक २९ गते भएको कार्यक्रममा सुर्खेतको विभिन्न क्षेत्रमा कृयाशिल मगरहरुको सहभागीता रहेको थियो । त्यसैगरि सुनसरीको इटहरीमा २०७४ मंसिर १ र धरानमा २०७४ मंसिर २ गते कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा

लाफा इन्भेष्टमेन्ट लिमिटेडको पोखरामा भेटघाट तथा अन्तरक्रिया सम्पन्न

पोखरा, १३ कात्तिक । स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको लगानीमा सञ्चालित लाफा इन्भेष्टमेन्ट लिमिटेडले पोखरामा शनिबार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्य ज्ञानेन्द्र पुनमगरले कार्यपत्र प्रस्तुत गर्दै नेपालीहरूले विदेशमा कमाएको पैसालाई स्वदेशमा लगानी गर्नका लागि कम्पनीको स्थापना गरिएको जानकारी दिनुभयो । कम्पनीका लेखा अधिकृत सिए जनक थापामगरले कम्पनीले आफ्नो