कोरियामा लाफा इन्भेष्टमेन्ट को भेटघाट तथा अन्तकृया सम्पन्न!

“लाफा इन्भेस्टमेन्ट लिमिटेड” पब्लिक कम्पनीले दक्षिण कोरियाको सोउलमा यहि २०१८ फेब्रुअरी १७ तारिकका दिन “भेटघाट तथा अन्तरक्रिया र्यक्रम” सम्पन्न गरेको छ । यस कार्यक्रममा कम्पनीको आवश्यकता स्थापना औचित्य महत्त्व को बारेमा कम्पनीको बोर्ड डाइरेक्टर ज्ञानेन्द्र पुनमगरले, कम्पनीको  जेक्टहरु र लाफा भिलेजको बारेमा कम्पनीको बोर्ड डाइरेक्टर रक्षाबहादुर रैकामगरले, बिदेशमा बसेकाहरुको लगानी बारेमा कम्पनीको प्रोमोटर बसन्त श्रीनेतमगरले, व्यावसायिकताको बारेमा कम्पनीको प्रोमोटर टन्क रानामगरले प्रस्तुती गर्नुभएको थियो । कोरियामा रहेका २८ जना  म्पनीको प्रोमोटरहरुको ब्यबस्थापनमा आयोजना भएको यस कार्यक्रम कम्पनीको कोरिया च्याप्टर सम्योजक खड्ग थापामगरको अध्यक्षता,  म्पनीकोको प्रोमोटर अप्त पुनमगरको स्वागत र अर्का प्रोमोटर टेक पुनमगरको सन्चालनमा सम्पन्न भएको थियो । कार्यक्रम पश्चात कोरियाबाट १०९ जनाले म्पनीको शेरधनी बन्ने प्रतिबद्धता जनाउदै कोरिया देखी कम्पनीमा लगाउन तयार भएको जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *