पोखरा र म्याग्दीको बेनीपछि लाफा इन्भेस्टमेन्ट लिमिटेड ले अन्य तीन प्रमुख शहरहरुमा पनि “भेटघाट तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न गरिसकेको छ I सुर्खेतको बिरेन्द्रनगरमा २०७४ कार्तिक २९ गते भएको कार्यक्रममा सुर्खेतको विभिन्न क्षेत्रमा कृयाशिल मगरहरुको सहभागीता रहेको थियो । त्यसैगरि सुनसरीको इटहरीमा २०७४ मंसिर १ र धरानमा २०७४ मंसिर २ गते कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा
लाफा इन्भेष्टमेन्ट लिमिटेडको पोखरामा भेटघाट तथा अन्तरक्रिया सम्पन्न
पोखरा, १३ कात्तिक । स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको लगानीमा सञ्चालित लाफा इन्भेष्टमेन्ट लिमिटेडले पोखरामा शनिबार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्य ज्ञानेन्द्र पुनमगरले कार्यपत्र प्रस्तुत गर्दै नेपालीहरूले विदेशमा कमाएको पैसालाई स्वदेशमा लगानी गर्नका लागि कम्पनीको स्थापना गरिएको जानकारी दिनुभयो । कम्पनीका लेखा अधिकृत सिए जनक थापामगरले कम्पनीले आफ्नो
Interaction Programme – Pokhara 2017
An interaction programme is going to be held in Pokhara. All are welcome to participate and share their views. Venue: Lekali Kitchen, Amarsingh Chowk, Pokhara Time: 11 am Date: 28-10-2017
Meeting with Magar NRN
Lapha Investment Group had an opportunity to have a meeting on 18 Oct, 2017 in Kathmandu with magar NRN who were participating in their General Assembly.