काठमाडौं, ८ पुस लाफा ग्रुप लिमिटेडको चौथो वार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समिति निर्वाचित भएको छ । सञ्चालक समितिमा पूरानै अनुहार दोहोरिएका छन् । शनिबार सम्पन्न साधारणसभाबाट सर्वसम्मत रुपमा पूरानै सञ्चालक समितिका पदाधिकारी निर्वाचित भएका हुन् । जसमा अध्यक्षमा चन्द्रज्योति आलेसहित सञ्चालकहरूमा जंगबहादुर थापा, रक्षाबहादुर रैका, भीम रोकाय, गुप्तबहादुर राना र मनमाया थापा सर्वसम्मत निर्वाचित हुनुभएको
Lapha Share Lagat
दोस्रो वार्षिक साधारण सभा सम्पन्न |
लाफा ग्रुप लिमिटेड को दोस्रो वार्षिक साधारण सभा, २०७६ साल कात्तिक १८ गते, होटल रद्दिसों, काठमाण्डौमा भव्यताका साथ सम्पन्न भएको छ । सभाको उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि माननीय उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रि वर्षमान पुन “अनन्त” ले व्यवसायिक क्षेत्रमा लगानी गर्न अहिले उपयुक्त वाताबरण रहेको बताउनु भयो । पूरा काठमाण्डौ देखिने दहचोक को